श्रम-पसिनाको मूल्य पाउँ भन्दै माइतीघरमा उखु किसानको आन्दोलन (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम माग गर्दै उखु किसान पुनः आन्दोलित भएका छन् । उनीहरूले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्।  माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।

उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् ।

तस्बिर : उजोल डंगोल 

प्रतिक्रिया दिनुहोस्