प्रिन्सले उपाधि जिते



प्रिन्स दाहालले तेस्रो चौतारा साँगागढी मेयर कप तथा प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।

शुक्रबार भएको फाइनलमा आर्मीका नवीन श्रेष्ठलाई सोझो सेटमा हराउँदै प्रिन्स विजेता बनेका हुन । उनले नवीनलाई २१-१४ र २१-१० को सेटमा पराजित गरेका थिए ।

उपाधिसँगै प्रिन्सले १ लाख ११ हजार १ सय ११ नगद हासिल गरे भने नवीनले ५५ हजार ५ सय ५५ प्राप्त गरेका छन्।१ लाख ११ हजार १ सय ११ नगद हासिल गरे भने नवीनले ५५ हजार ५ सय ५५ प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्