कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात



न्युज अफ नेपाल, काठमाडौँ ।

बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ । हृदयघात भएका उनलाई मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना गरिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । उनलाई शुक्रबार दिउँसो हृदयघात भएको हो ।

प्रतिक्रिया दिनुहोस्