नेपाल नगरपालिका संघले पारित गर्यो २३ बुँदे घोषणापत्र

नेपाल समाचारपत्र, काठमाडौं स्थानीय तहको अधिकार कटौती हुँदै गएकोप्रति संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल नगरपालिका संघको सातौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । संघले कोरोना महामारीका कारण भर्चुअल माध्यमबाटै सो अधिवेशन सञ्चालन गरी २३ बुँदे घोषणापत्रसमेत पारित गरेको छ । अधिवेशन संघीय सरकारले स्थानीय तहको अधिकार कटौती गर्न निरन्तर उद्यत रहेकोमा केन्द्रित रहेको छ । … Continue reading नेपाल नगरपालिका संघले पारित गर्यो २३ बुँदे घोषणापत्र