विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर



न्युज अफ नेपाल, काठमाण्डौ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गरिएको छ । नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाई घोषणा गरेका हुन् । नयाँ उचाई अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेको छ ।

नापी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्