जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दै ट्राफिक प्रहरी (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारी नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्ड जारी गरेता पनि सरकारी पक्षले नै मापदण्ड अनुसार काम नगरेको पाइएको छ ।

अहिले सामाजिक सन्जालमा देखिएको एक भिडियोेमा ट्राफिक प्रहरीले नै एउटै मापसे जाँच्ने यन्त्र हरेक सवारी चालकमा प्रयोग गरिरहेका छन् । यसले गर्दा सवारी चालकहरुमा कोरोना संक्रमण फैलन सक्ने खतरा बढेको देखिन्छ ।

सामाजिक सन्जालमा भिडियो भाइरल भएसँगै मानिसहरुले यसको आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्