आज नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि, १४०४ जना संक्रमणमुक्त



न्युज अफ नेपाल,काठमाडौं ।

आइतबार देशभर थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज १४०४ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १७९०९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्