महान् खेलाडी म्याराडोनाको अन्तिम बिदाईमा देखिएका १६ कारुणिक तस्वीर (फोटोफिचर)



एजेन्सी । बुधबार राती निधन भएका अर्जेन्टिनी महान फुटबल खेलाडी डिएगो म्याराडोनाको बिहीबार दाह संस्कार गरियो । अत्यन्त नजिकका करिब दुई दर्जन आफन्त सहभागी अन्तिम बिदाईमा निकै कारुणिक दृश्य देखिए ।

६० वर्षीय म्याराडोनाको हृदयघातका कारण निधन भएको थियो। उनको निधनले संसारभरीका फुटबल प्रशंसकमा शोक छाएको छ । हुर्नुहोस् उनै महान म्याराडोनाको अन्तिम बिदाईमा देखिएको कारुणिक १६ तस्वीर।

तस्वीर : रोयटर्स

प्रतिक्रिया दिनुहोस्