काठमाडौं उपत्यकामा थप १ हजार ८८८ कोरोना संक्रमित भेटिए



न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १ हजार ८८८ कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज देशभर ३ हजार ५१७ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्