गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

गण्डकी प्रदेशमा आज थप ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै, प्रदेशमा संक्रमितको संख्या ७ हजार ११९ पुगेको छ । आज थपिएकामध्ये स्याङजाका ३, तनहुँका ३, पर्वतका १ र कास्कीका ५८ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्