काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जना कोरोना संक्रमित भेटिए



न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज थपिएकामध्ये काठमाडौंमा १ हजार ३ सय ३८, भक्तपुरमा ९७ र ललितपुरमा १ सय ८० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज देशभर २ हजार ३६४ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्