आज देशभर थप २ हजार ३६४ जनामा कोरोना संक्रमण, १७ संक्रमितको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २ हजार ३६४ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८ जना डिस्चाजै भउका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ।

आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्