न्युज अफ नेपाल, काठमाडौँ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दशैँको शुभकामना दिएकी छन् ।
यान्छीले ट्विटरमा चर्चित नेपाली गीत रेशम फिरिरी गाउँदै दसैंको शुभकामना दिएको भिडियो राख्दै सबै नेपालीहरूलाई शुभकामना दिएकी छन् । ‘मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं’- उनले ट्विटरमा भनेकी छन् ।
https://twitter.com/PRCAmbNepal/status/1320589152304263169











प्रतिक्रिया