‘द फिलोसोफि अफ इन्फिनिट र्लनिङ’ सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौं ।

पवन राज पाठकद्वारा लिखित पुस्तक द फिलोसोफि अफ इन्फिनिट र्लनिङ सार्वजनिक भएको छ । पुस्तकमा जीवन, आध्यात्म, समाज, ब्रह्माणडको अस्तित्व र मानव समाजलाई उजागर गरिएको छ ।

यसका साथसाथै जीवन दर्शन, आध्यात्म र बिज्ञानका जल्दाबल्दा समस्याहरु को चिरफार गर्दै जीवन लाई समृद्ध र सुखमयी कसरी बनाउन सकिन्छ भन्ने अचुक उपायहरुलाई सरल भाषामा वर्णन गरिएको छ ।

किताब अहिले अनलाइन साईट तथा काठमाडौ र देशभरीका विभिन्न पुस्तक पसलहरुमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्