पत्रकार खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्त



भूपराज बस्याल, स्याङ्जा ।

पत्रकार खेमराज खनाल प्रहरी प्रधान कार्यलय गुठीको आजीवन सदस्यमा नियुक्ति हुनुभएको छ । नेपाल प्रहरी भित्र संगठनमा ७८ हजार प्रहरी रहेका छन् । जसमध्य खेमराज खनाल पनि शुक्रबारबाट प्रहरी प्रधान कार्यालय गुठीको आजिवन सदस्यमा नियुक्ति हुनुभएको हो ।

सुदुरपश्चिम जिल्ला अछामबाट २०६१ सालदेखि धनगढी पोष्ट राष्ट्रिय दैनिकबाट खनालले पत्रकारकारिता सुरुवात गर्नु भएको हो । ६५ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित कार्यक्रमको अवसरमा उहाँले सदस्यता लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्