आज थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै देशभर कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । भने ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३८ हजार ७३७ संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्