कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी आइसियुमा



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमित सत्तारुढ दल नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आइसियुमा राखिएको छ ।

वीर अस्पतालमा उपचाररत चौधरीलाई शुक्रबार राति आइसियुमा सारिएको हो । श्वासप्रस्वासमा समस्या देखिएपछि पाँच दिनअघि चौधरीलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्