नेपालमा कोरोना संक्रमतिको संख्या १ लाख नाघ्यो : आज थप २०५९ जनामा संक्रमण



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख नाघेको छ । आज देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा २०५९संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्