रानीपोखरीको पुनर्निर्मित मन्दिरमा आज गजुर राखिँदै (फाेटाेफिचर)



न्युज अफ नेपाल, काठमाडाैँ ।
रानीपोखरीको बीच भागमा पुनर्निर्मित बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिँदै छ ।लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गर्न लागिएको हो ।

तस्वीरः उजाेल डंगाेल

प्रतिक्रिया दिनुहोस्