एकैदिन थप ४ जना संक्रमितको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज एकैदिन थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै मृतकको संख्या ४ सय ८१ पुगेको छ। मृत्यु हुनेमा २ महिला र २ पुरुष गरी ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । सुनसरीमा ३८, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्