प्यानलबोर्डमा मुसा पसेपछि केही समयका लागि विद्युत आपुर्ती बन्द



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानलबोर्डमा मुसा पसेकोले केही समय विद्युत आपुर्ती बन्द  भएको छ ।

उक्त सबस्टेशनबाट विद्युत आपुर्ती हुने बागबजार ,राजदरबार ,लैनचौर , लाजिम्पाट, महाराजग‌ज ,पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुशी, ट‌गाल, बवरमहल लगायतका क्षेत्रमा ३ बजेदेखि लाइन अवरुद्ध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्