प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको रिपोर्टमा शाहलाई कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले होम आइसोलेसनमा बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस्