ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौँ ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो ।संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको महर्जनले न्युज अफ नेपाललाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्