भारतका चर्चित गायक एसपी बालासुब्रमन्यमको निधन



एजेन्सी ।

भारतका चर्चित गायक एसपी बालासुब्रमन्यमको निधन भएको छ ।

७४ वर्षको उनको शुक्रबार निधन भएको हो । फोक्सोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उनको अन्ततः निधन भएको छ । उनी भारतीय सिनेक्षेत्रको पाश्र्व गायनमा निकै चर्चित थिए। उनले पेहेला पेहेला प्यार, दिल दिवाना, तुम्से मिल्ने कि तमन्ना हे, मेरे रङ मे रङ्ने वाली, मुझ्से जुदा होकरजस्ता चर्चित गीत गाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्