आज सुनचाँदी कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं ।

आज सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजाे तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तै आज तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ आज ४० रुपैयाँले बढेर तोलामा ११ सय ६० रुपैयाँ कारोबार भैरहेको छ ।

बिहीबार चाँदी तोलामा ११ सय २० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्