सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध



पाल्पा ।

अबिरल वर्षाका कारण सिद्धार्थ रृाजमार्गको पाल्पा–बुटवल सडक खण्डको सडकअवरूद्ध बनेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

वुधवार विहान देखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालयको सहयोगमा अहिले सडक खुलाउने काम भइरहेको प्रकरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्