बर्षौपछि सिंगारिएको रानी पोखरी (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

२०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पानी भर्न सुरु भएसँगै रानीपोखरीको मुहार नै फेरिएको छ ।

आउँदो तिहारसम्म रानीपोखरीको सम्पूर्ण पुनर्निर्माणको काम सम्पन्न गरेर मन्दिर सञ्चालन र सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

तस्वीर : अनिल आङ्देम्बे

 






 

प्रतिक्रिया दिनुहोस्