नेकपा सचिवालय बैठकमा देखिएका रोचक दृश्य (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

प्रायजसो बालुवाटारमा बस्ने गरेको नेपाल कम्युनिष्ट पाटी नेकपा सचिवालय बैठक पेरिस डाडाँ कोटेश्वरमा सम्पन्न भएको छ ।  नेकपा सचिवालय बैठक भोलि १ बजे फेरि बैठक बस्ने गरि सकिएको हो । सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका छन् ।मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भनेका छन् ।यस्तै पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ ।

सचिवालय बैठकमा देखिएका केही रोचक दृश्यहरु :

 

 

तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्