नदीमा पेट्रोल ट्याङ्कर खस्यो



धादिङ ।
ना ४ ख २८२२ को पेट्रोल ट्रयाङकर धादिङको गल्छी गाउपालिका ६ चिरौदीबाट त्रिशुली नदिमा खसेर आगलागी भएको छ ।
सवारीमा भएका चालक र सहचालक कहाँ छन् जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कनर्यनलय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए। नदिमा परेको सवारी पानीमा डुबेको छ । केहिभाग देखिएको छ । उद्धार कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्