निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् आसोज ४ गतेकाे दैनिक रााशिफल



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,अध्ययनमा सुधार सफल भइनेछ,आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,सानातिना कामको झमेला आउनसक्छ,आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साझे दारीको काममा संकट आउनेछ,आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,गोपनीयतामा ख्याल गर्नु होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,खानेकुरा मा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,झुटको आरोप लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्