आज थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि,मृतकको संख्या ४ सय नाघ्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज (शनिबार) थप  १२०४ जनामा कोरोाना संक्रमण पुष्टि भएको छ । आज देशभर गरिएका १०३३३ नमुना परीक्षणमा १२०४ संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा हालसम्म ६२ हजार ७९७ जनामा काोरोाना संक्रमण भईसकेको छ । यस्तै ४०१ जनाको मृत्यु भएको छ । ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्