समाचारपत्रकर्मी मास्केलाई जनसेवा श्री चौथो



काठमाडौ । संबिधान दिवसको अवसर पारेर सरकारले नेपाल समाचारपत्रकर्मी चिरन्जिवी मास्केलाई बिभुषण प्रदान गरेको छ ।
दोलखाबाट दुई दशक भन्दा बढी समय देखि पत्रकारितामा सक्रिय रहदै आउनु भएका मास्केलाई जनसेवा श्री चौथोबाट सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्