काठमाडौं उपत्यकामा आज ८५९ कोरोना संक्रमित थपिए



न्युज अफ नेपाल, काठमाडौं ।

आज उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ६९८, ललितपुरका ७९ जना र भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्