प्रधानसेनापति थापा र राजदूत जाभेदबीच भेट



काठमाडौँ ।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि पाकिस्तानका राजदूत मजर जाभेदले आज शिष्टाचार भेट गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राजदूत जाभेद नेपालमा आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्