गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा ।

गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २३ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्