आज हालसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

आज (बुधबार) देशभर हाल सम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देभरका बिभिन्न प्रयोगशालाहरुमा १०४९४ नमुना परीक्षण गर्दा १५३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्