बलिउका पार्टीमा ड्रग्सको प्रयोग सामान्य भएको सुशान्तको साथी युवराज भनाइ



काठमाडौं ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका साथी तथा अभिनेता, निर्माता युवराज एस सिंहले बताए अनुसार बलिउडमा ड्रग्स लिन एक प्रचलन मात्र होइन यस उद्योगमा प्रवेश गर्ने तरिका पनि हो ।

उनले बताए अनुसार अधिकांश कलाकार कोकीन प्रयोग गर्छ । बेईमान लभ फिल्मका अभिनेताले प्रचलित ड्रग्सको विषयमा भने –‘ बलिउडमा ड्रग्सको प्रयोग समान्य बिडी चुरोट जस्तै प्रयोग हुन्छ । क्यामरा म्यानदेखि सेटमा आएका सबै मानिसहरुको विडको प्रयोग गर्छन ।

बलिउडमा हुने पार्टीको मूख्य विशेषता भनेकै ड्रग्स र कोकीन हो । यस बाहेक अर्को एलएसडी अर्थात एडिस पनि भन्ने गरिनछ । यो एक बहुत उच्च ड्रग्स हो सयको असर १५ देखि २० घण्टासमम रहने गर्छ । क त भन्छु बलिउडमा यस्ता केही कलाकार छन् जसले छिट्टै ड्रग्सको लत नजोडे मर्छन ।

उनले भने बलिउका पार्टीमा ड्रग्सको प्रयोग सामान्य भएको छ । कोही नयाँ अभिनेता अभिनेत्री तथा निर्माता यस कार्यक्रमा सक्रिय छन् भने मात्र उनीहरुले राम्रो कामको अफर पाउँने छन् । बलिउड फिल्म उद्योगमा यस्तै मानसिकता भएका मानिसहरु काम गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्