काठमाडौंमा भूकम्पको धक्का : जनजिवन त्रसित



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडों उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहानै ठूलो भूकम्पको धक्का महसुस भएपछि जनजविन त्रसित बनेको छ । थप बिवरण आउन बाँकी छ । यतिबेला सामाजिक सञ्जालमा जताततै भूकम्पको त्रासयुक्त स्ट्याटस देखिएका छन् ।

हेर्नुहोस् राष्ट्रिय भूकम्प मापन केन्द्रको आधिकारिक ट्वीट

प्रतिक्रिया दिनुहोस्