हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?



काठमाडौँ ।  आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कोरोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्