बिएण्डसी अस्पतालमा कार्यरत चिकित्सक र नर्समा कोरोना संक्रमण



न्युज अफ नेपाल, झापा ।

झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा कार्यरत एक चिकित्सक र नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना संक्मण देखिएको हो । यस अघि बिएण्डी अस्पतालका एक जना चिकित्सकसहित १२ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्