टिमुरेकाे स्थानीय हाेटलहरूलाई सनराईज वैकले पस मेसिन वितरण



सरस्वती न्याैपाने, रसुवा ।

जिल्लाकाे गाेसाईकुन्ड गाउँपालिका वडा नम्बर २ टिमुरेमा अवस्थित सनराईज वैक टिमुरे शाखाले त्यहाँ रहेकाे स्थानीय हाेटलहरूलाई पस मेसिन वितरण गरेकाे छ।

पर्यटकिय क्षेत्र भएका कारण पर्यटककाे भिडभाड लाग्ने र पर्यटकले पसवाटै काराेवार गर्ने गरेकाे भएपनि वैकले विघुतियका राेवारलाई निरन्तरता दिने उदेश्यले पस मेसिन वितरण गरिएकाे बैकले जानकारि दिएकाे छ।

टिमुरेका सवै हाेटलहरूमा पस मेसिन वितरण गरिने बैकका कर्मचारी नवीन अधिकारिले जानकारि दिनुभयाे।

प्रतिक्रिया दिनुहोस्