निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भाद्र २६ गतेकाे दैनिक राशिफल



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
बाेलीको प्रभावले पहिचान बढ्नेछ । परिवारजन भेटघाट हुनेछ । धनको लेनदेन कारोबार बढ्नेछ । शारीरिक मानसिक पिडा बढ्ने छ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
मानसिक कमजोरी हुनेछ । विपक्षीले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । आत्म–विश्वास बढ्नेछ ,आर्थिक समस्या पर्ने छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीको अनर्थ लाग्न सक्छ,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
यात्रामा धन खर्च हुनेछ । अनावश्यक काममा समय बित्नेछ । सरसामानको नोक्सानी हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
व्यवसायमा खुशी थपिनेछ । व्यापारमा धनको विवाद हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । संकल्प गरेको काम सफल हुनेछ,सानातिना कामको झमेला आउनसक्छ ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
ठूलाबडाका्े साथ मिल्नेछ । पदीय काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाइनेछ । आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,परिवारमा खुशीको खबर प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
विदेशबाट फाइदा हुनेछ । धार्मिक कार्यमा समय जानेछ । सामाजिक योगदान रहनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,लेनदेन मा विवाद हुनेछ,लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
छोटो यात्राको तय हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ । काममा अनावस्यक लफडा हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
लगानीमा सास्ती हुनेछ । साझेदारी काममा फाइदा आउनेछ । आफन्त बाट धोका हुन् सक्छ,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा शान्ति हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सानो कुरामा विवाद बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । शत्रु हरु पनि मित्र बन्न सक्छन,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
कारोबारमा नयाँ योजना बन्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ । आर्थिकमा रुपमा सफल भइनेछ ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
परिवारमा भनाभन हुनेछ । पैतृक झमेला आउनेछ । मित्रतामा बाधा पर्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,खानेकुरा मा विचार पुराउनु होला,आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
दाजुभाइको प्रगति हुनेछ । । बास स्थान परिवर्तन हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,सानातिना कामको झमेला आउनसक्छ ,नसोचेको काम बन्ने सम्भावाना छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्