यस्तो छ विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका-२०७७



न्युज अफ नेपाल, काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका–२०७७ स्वीकृत भएको छ । निर्देशिका स्वीकृत भएसंगै अव वैकल्पिक माध्यमबाट पढाई गर्ने बाटो खुलेको छ । गएको मन्त्री परिषदको बैठकले निर्देशिका स्वीकृत गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरलले गएको मन्त्री परिषदको बैठकले सैदान्तिक सहमति दिएपछि निर्देशिका स्वीकृत भएको बताउनुभयो । यही १९ गतेको मन्त्री स्तरीय बैठकले निर्देशिका स्वीकृत गरेको थियो । मन्त्रीस्तरबाटै निर्णय हुने भएपनि मन्त्री पोखरेलले सहमतिको लागि मन्त्री परिषदमा पेश गर्नुभएको थियो ।

विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका–२०७७

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७_Final

प्रतिक्रिया दिनुहोस्