कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब परीक्षणपछि आज आएको रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको स्रोतले बतायो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्