निषेधाज्ञामा दिउँसै सुनसान बनेको काठमाडौं उपत्यका (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक ह्वात्तै बढ्न थालेपछि बुधबार राती १२ बजेदेखि उपत्यकाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपछि काठमाडौं उपत्यका दिउसै सुनसान देखिन थालेको छ ।

दैनिक लाखौँको संख्यामा मानिसहरु र हजारौंको संख्यामा सवारी साधनहरुको चापले ब्यस्त हुने हुने देशकै राजधानी शहर कोरोना कहरमा निरीह देखिएको छ । न्युज अफ नेपालकर्मी अनिल आङ्देम्बेको क्यामेरामा कैद भएका उपत्यकाका बिभिन्न ठाउमा देखिएका दृश्यहरु

तस्वीर : अनिल आङ्देम्बे


 

 

प्रतिक्रिया दिनुहोस्