तिजको मुखैमा पारसकि छोरी पुर्णिका शाहको भाइरल टिकटिक


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीज आईरहेको छ । पछिल्लो समयमा कुन कुरा भाइरल भइरहेको छ भनेर थाहा पाउनका लागि सजिलो माध्यम हो टिकटक ।

केहि समय अघि एउटा टिकटक निकै भाइरल भयो त्यो अरु केहि नभएर पूर्व राजा ज्ञानेन्द्र शाहकी बुहारी अथार्त पारस शाहकी श्रीमती हिमानी शाहको टिकटिक ।

फेरी तिजको मुखैमा पारसकि छोरी पुर्णिका शाहको टिकटिक भाइरल भएको छ । उनको टिकटकमा भाइरल बनेको गीत हो चिटिक्कै भाछु यो रातो सारीले…

हेर्नुहोस यो भाइरल टिकटक

https://www.tiktok.com/@ramkrishna_anayas/video/6861083735199091969