काठमाडौं उपत्यकामा ९८ कोरोना संक्रमित थपिए



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा थप ९८ जना कोरोना संक्रिमित थपिएका छन् । काठमाडौं जिल्लामा ८०, ललितपुरमा ९ र भक्तपुरका ९ जना संक्रमित थपिएका हुन्

शनिबार देशभर थप ४ सय ६८ जनामा कोरोना संक्रमण्न पुष्टि भएको छ ।यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्