शनिबार थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

शनिबार थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै देशभर कोरोना संक्रमितको संख्या२६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै हालसम्म १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्