श्रावण ३० गते शुक्रबारकाे राशिफल



मेष ः दिनभर समस्या तर बेलुकाखेरिबाट सहज अवस्था, खाद्य प्राप्ति ।
वृष ः भाग्योदय, धनलाभ तर बेलुकाको समय मन चञ्चल, क्षति ।
मिथुन ः दिनभर समस्या र खर्च भए पनि बेलुका लाभ, शान्ति ।
कर्कट ः द्रव्यलाभ, मिष्ठान्न भोजन, तर मध्याह्नबाट राम्रो छैन ।
सिंह ः समय शुभ छ, आँटेको काम पूरा हुने, धनलाभ, विद्या प्राप्ति ।
कन्या ः राज्यभय, असफलता, बेलुका भने कार्यसिद्धि,सुख–सन्तोष ।
तुला ः अस्वस्थता, व्यापारमा असफलता, मान–सम्मानमा बाधा, खर्च ।
वृश्चिक ः मान, धनलाभ तर बेलुकी पख कष्ट, कार्यबाधा ।
धनु ः पढाइ, जागिर, मुद्दामामिलामा विजय, धनलाभ, सम्मान ।
मकर ः स्वास्थ्य समस्या भए पनि बेलुकीपख सहजता, लाभ, विजय ।
कुम्भ ः दिनचर्या अस्तव्यस्त, झमेला, तनावले शारीरिक अस्वस्थता ।
मीन ः लाभ, प्रसन्नता तर बेलुकीपखबाट अस्वस्थता, तनाव ।

 

प्रतिक्रिया दिनुहोस्