श्रावण २८ गते बुधबारकाे राशिफल



मेष ः धननाश, विनाकाममा खर्च, मन चञ्चल, दौडधुप ।
वृष ः अन्नलाभ, उपहार प्राप्ति, मिष्ठान्न भोजन, कार्य सफल ।
मिथुन ः धननाश, साथीभाइसँग विवाद, चोटपटक, रोगको भय ।
कर्कट ः विविध वस्तु वा सेवा प्राप्ति, आर्थिक लाभ, पारिवारिक सुख ।
सिंह ः सुख–सन्तोष, कार्य सफल, स्वास्थ्यलाभ, आनन्दको अनुभूति ।
कन्या ः राज्यबाट भय, प्रतिष्ठामा आघात, व्यापापारमा समस्या ।
तुला ः रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, धन हानि ।
वृश्चिक ः धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना ।
धनु ः आर्थिक लाभ, प्रतियोगिता–पढाइमा सफलता, शत्रु विजय ।
मकर ः शोक–सन्ताप, कार्य असफल, वायुजन्य रोगको भय ।
कुम्भ ः उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, विवाद ।
मीन ः द्रव्यलाभ, पराक्रम, उन्नति, मान–सम्मान, सुख–सन्तोष ।

प्रतिक्रिया दिनुहोस्